Logo

सशस्त्र प्रहरी बल नं २ गण झापामा बिओपी उद्घाटन

देश प्रदेश समाचार १८ माघ २०७७, आईतवार १४:१३ मा प्रकाशित

भद्रपुर ।  सशस्त्र प्रहरी बल नं २ गण झापामा थप एक नयाँ बिओपीकाे स्थापना भएकाे छ ।
आईतवार झापाकाे भद्रपुर वडा नं ५ स्थित मेचि किनारमा सशस्त्र प्रहरी बल प्रदेश नं १ का डिआईजी वंशीराज दाहाल र झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले सम्युक्त रुपमा पानसमा दियाे बाल्दै ब्यानर खाेलेर उद्घाटन गरेका थिए ।
उद्घाटनका प्रमुख अतिथि सशस्त्र प्रहरी बल प्रदेश नं १ का डिआईजी वंशीराज दाहाले बिआपीकाे स्थापनाकाे मुल उद्देश्य सिमामा हुने अनैतिक गतिविधि नियन्त्रण गर्नुका साथै लागू ओैषध ओसारपसार तथा हातहतियार लगायतका कार्य राेकनकाे लागि स्थापना भएकाे बताएका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?