Logo

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि

देश प्रदेश समाचार २४ आश्विन २०७९, सोमबार १०:५४ मा प्रकाशित

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो (आइतबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो ।

चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।

राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?