विर्तामोड । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच मन्त्री भूषालले सो पुस्तक विमोचन गरेका हुन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘एकदिन’ समय–कथा जीवन, यात्रा र भोगाइको विमोचन गरेका छन् ।
झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच मन्त्री भूषालले सो पुस्तक विमोचन गरेका हुन् ।

लेखन कार्य एउटा बौद्धिक र समयको भाषा बोल्ने कुरा भएकाले मन्त्री भूषालले लेखक सिग्दलेलाई धन्यवाद समेत दिए ।
पत्रकार सिग्देलद्वारा लिखित पुस्तक एक दिन १५२ पृष्ठको रहेको छ भने विभिन्न १४ वटा लेखमार्फत जीवन, यात्रा र भोगाईहरुलाई लेखकले पुस्तकमार्फत् प्रस्तुत गरिएको छ ।
लोकप्रिय समाचार




