Logo

आगलागीबाट एककाे मृत्यु लाखौंको क्षति

देश प्रदेश समाचार १९ माघ २०७७, सोमबार ०९:२९ मा प्रकाशित

भद्रपुर झापाकाे कचनकवल गाउपालिका वार्ड नं १ मा गए राति आगलागी हुदा एककाे मृत्यु हुनुकाे साथै लाखौंको धनमाल जलेर नस्ट भएकाे छ ।
कचनकवल वार्ड नं १ घेराबारी नेमुबाडिमा अवस्थित गाेबर्धन राजवंशीकाे घरमा आगलागी हुदा घरधनी राजवंशीकाे आगाेबाट जलेर मृतु हुनुकाे साथै लाखौं धनमाल जलेर नस्ट भएकाे जिल्ला प्रहरी कार्यलय झापाका डिएसपी राकेश थापाले बताए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?