झापा । झापा क्षेत्र नं. १(ख) बाट प्रदेशसभाको लागि उम्मेदवारी दिएका कल्याण खड्काले आफ्नो घरदैलाे कार्यक्रमलाई तीब्र पारेका छन् ।
विगत लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध खड्का अहिले पार्टी छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेर सोहि पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका हुन् ।
खड्काले आफ्नाे चुनावी क्षेत्रमा प्रत्यक्ष जनता सामु गएर यहाँका जनताहरुकाे मर्म र भवानाकाे कदर गरेर उहाँहरुका मुद्दामा एकवद्धता जनाएर आत्मासाथ गरेकाे बताएका छन् । खडका भन्छन् ‘नेता बनेर अकाल झुकल आउनेलाई हैन तपाईहरुकाे भावना र मर्म बुझेुर जसले काम गर्छ दिनरात तपाईहरुकाे साथमा रहन्छ उसैलाई भाेट दिनु’ ।


लोकप्रिय समाचार




