Logo

झापाका उद्योग पति तथा समाजसेवी पर्शुराम अग्रवालको निधन

देश प्रदेश समाचार २४ असार २०७८, बिहीबार ०६:२७ मा प्रकाशित

भद्रपुर । झापाका चर्चित उद्योगी तथा समाजसेवी व्यक्तित्व भद्रपुर ५ निवासी पर्शुराम अग्रवालको निधन भएको छ । उहाको उपचारको क्रममा भारतको सिलगढीमा रहेकाे माहाराजा नर्सिडहोसमा हिजो राती ९ वजे निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उहा ६१ वर्षको हुनुहुन्थ्यो ।

उहाको पार्थिव शरिरलाइ शिलगढी वाट अहिले विहान ६ वजे भद्रपुर ल्याउने वातावरण मिलाउदै  गरेको पारिवारीक श्रोतले जनाएको छ । उहालाइ कोरोना पोजेटीभ भएर केही समयदेखि भारतको सिलगढी स्थित माहाराजा नर्सिडहोसमा  उपचाररत हुनुहुन्थ्यो । उहाका पत्नि १, छोरा १ र ४ छोरीहरु रहेका छन । पर्शुरामको निधनले भद्रपुर मात्र होइन झापालाइ नै अतुलनिय क्षति भएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?