Logo

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

देश प्रदेश समाचार १८ फाल्गुन २०७९, बिहीबार १३:२१ मा प्रकाशित

काठमाडौं बिहीबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक लाख २ हजार ६ सय, तेजाबी सुनको मूल्य एक लाख २ हजार एक सय र चाँदीको मूल्य १२ सय ७० रुपैयाँमा स्थिर छ ।

बुधबार छापवाल सुनको मूल्य एक लाख एक लाख एक हजार ३ सय, तेजाबी सुनको मूल्य एक लाख एक हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?