Logo

धनकुटा १ मा नेकपा एमालेका उम्‍मेदवार राजेन्द्र कुमार राई निर्वाचित

देश प्रदेश समाचार ८ मंसिर २०७९, बिहीबार १४:१४ मा प्रकाशित

धनकुटा धनकुटा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राजेन्द्र कुमार राई निर्वाचित भएका छन् ।

राईले कांग्रेसका उम्‍मेदवार सुनीलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले निर्वाचित भएका हुन् ।

राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मत ल्‍याएका छन् ।

यस्तै स्वतन्त्र उम्‍मेदवार हेमराज भण्डारीले ५ हजार ९२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ हजार ५९ मत ल्याएका छन्  ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?