Logo

राप्रपाका लिङ्देनले मतान्तर बढाउदै

देश प्रदेश समाचार ६ मंसिर २०७९, मंगलवार १८:२६ मा प्रकाशित

भद्रपुर । झापाकाे क्षेत्र नं. ३ मा राप्रपाका राजेन्द्र लिङ्देनले नेपाली काङ्ग्रेसका कृष्ण प्रसाद सिटौलासगँ मतान्तर बढाउदै गएका छन् ।

१७२२६ मत गणनामा २१९१ मतले अग्रता लिएका लिङ्दनले २०६६१ मत गणनामा १०३६५ मत प्राप्त गर्दै २५०१ मतले अग्रता लिएका छन् भने सिटौलाले ७८६४ मत ल्याएका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?