Logo

झापा ३ मा लिङ्देनकाे अग्रता कायमै

देश प्रदेश समाचार ५ मंसिर २०७९, सोमबार १६:१८ मा प्रकाशित

झापा  झापा क्षेत्र नम्बर– ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै लगेका छन् ।

१५०६ मत गणना गर्दा लिङ्देनले ७४२ र सिटौलाले ५९५ मत पाएकोमा २५२८ मत गनिसक्दा लिङ्देनले १२७४ र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ९९५ मत ल्याएका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?