Logo

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा काङ्ग्रेसका सांसद पक्राउ

देश प्रदेश समाचार २५ श्रावण २०८०, बिहीबार १७:५४ मा प्रकाशित

काठमाडौं ।  सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा  पक्राउ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले  गोल्फुटारस्थित निवासबाटै उनलाई  पक्राउ गरेको हो ।

मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

प्रहरीले शर्मासँगै अरु दुई जनालाई पनि पक्राउ गरेको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?