Logo

कोशी प्रदेशकाे मुख्यमन्त्रीमा कांग्रेसका थापा पुन नियुक्ति

देश प्रदेश समाचार १६ श्रावण २०८०, मंगलवार १९:३६ मा प्रकाशित

विराटनगर  कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा पुन नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?