Logo

चोरी मुद्धामा फरार रहेका १ जना फरार प्रतिबादी पक्राउ

देश प्रदेश समाचार १५ असार २०८०, शुक्रबार १७:१८ मा प्रकाशित

भद्रपुर नेपाल प्रहरीले चोरी मुद्धामा फरार रहेका १ जना फरार प्रतिबादी पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा झापा दमकका २२ वर्षका ठुलाे भाई भन्ने युवराज विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यन्वयनको निमित्त सम्मानित झापा
जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हुँदा सम्मानित अदालतको आदेशले निज प्रतिबादीलाई कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?