भद्रपुर । नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषध सहित १ जना मानिस पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा काठमाण्डौँकाे चन्द्रगिरीखनगरपालिका वडा नं.१५ बस्ने वर्ष ३८ को अच्युत कुमार मगरलाई पक्राे गरेकाे हाे ।

झापाकाे झापा गाउँपालिका वडा नं. ४ झापा बजार स्थित ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले मगरलाई शंका लागि चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर १७ ग्राम १२० मिलिग्राम
फेला परेकोले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय झापामा राखि थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएकाे छ ।
लोकप्रिय समाचार




