झापा । नेपाल प्रहरीले ३ वटा गाईसहित बाच्छाबाच्छी नियन्त्रणमा लिएकाे छ ।
बुधबार ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले झापाकाे मेचिनगर नगरपालिका वडा नं. ६ स्थित ३ वटा गाई, १ वटा बाच्छी, र १ वटा बाच्छा अवैध रुपमा भारत तर्फ लादैं गर्दा फेला पारी नियन्त्रणमा लिई
आवश्यक संरक्षणको लागी जिल्ला झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ मा रहेको शिवसताक्षीधाम गौशाला कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

लोकप्रिय समाचार




