Logo

प्रदेश १ मा कांग्रेसको प्रमुख सचेतकमा भुपेन्द्र राई

देश प्रदेश समाचार ९ माघ २०७९, सोमबार १४:०३ मा प्रकाशित

विराटनगर प्रदेश १ मा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन् ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सोमबार राईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । प्रदेश १ को प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?