Logo

यति विमान दुर्घटमा उद्धारकाे लागि क्रेनकाे प्रयाेग गरिदै

देश प्रदेश समाचार १ माघ २०७९, आईतवार १६:३० मा प्रकाशित

काठमाडाैैं यती एयरको जहाज दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि क्रेनको प्रयोग गरिएको छ ।

विमान सेती नदीको खोंचमा खसेको र उद्धार तथा खोजीका लागि निक्कै अप्ठ्यारो भएपछि क्रेनको प्रयोग गरिएको हो ।

क्रेनको सहायताले खोंचको भिरालोमा अड्किएका शवलाई माथि तान्न प्रयोग गरिने छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?