Logo

प्रतिबन्धित लागुऔषध सहित २ जना मानिस नियन्त्रण

देश प्रदेश समाचार २८ पुष २०७९, बिहीबार १९:२४ मा प्रकाशित

झापा प्रहरी चाैकी बाहुनडाँगीले प्रतिबन्धित लागुऔषध सहित २ जना मानिस नियन्त्रणमा लिएकाे छ ।

प्रहरी चाैकी बाहुनडाँगीकाे टाेलीले बुधबार झापा मेचीनगर नगरपालिका वडा नं. १ स्थित मेचीडाँगी स्थित ऐ. बस्ने बर्ष ३० को शक्ति प्रधान र ऐ. बस्ने बर्ष २२ को सिदार्थ तामाङलाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ अं. १ ग्राम २०० मिलिग्राम फेला परेको हुदा निजहरु दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?