Logo

भद्रपुरमा ‘झापा अटाे’ काे शुभारम्भ

देश प्रदेश समाचार १७ पुष २०७९, आईतवार १९:१० मा प्रकाशित

भद्रपुर झापाकाे भद्रपुरमा आइतबारदेखि ‘झापा अटाे’ काे शुभारम्भ भएकाे छ ।

भद्रपुर नगरपालिका वडा नं. १० देयनिया पुल नजिकै विधिवत रूपमा आजबाट संञ्चालनमा आएकाे संञ्चालक नेत्र राजवंशीले बताए ।

राजवंशीले भने ‘आजबाट यहाँ सवै प्रकारका चार चक्के सवारी साधनकाे मर्मत गर्नुकाे साथै सम्पूर्ण पार्टस् उपलब्द हुन्छ’ । उनले भने ‘सस्ताे र गुणस्तिरिय सामान उपलब्द गराएर ग्राहाकाे सन्तुष्टि दिनुनै हाम्राे प्रमुख लक्ष रहेकाे छ’ ।

चार कट्ठा जग्गामा रहेकाे साे झापा अटाेकाे लागत  एक कराेड २५ लाख रहेकाे जग्गा धनी विभु दाहालले बताए ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?