Logo

तत्काल राप्रपा सरकारमा नजाने, समर्थन मात्र गर्ने

देश प्रदेश समाचार ११ पुष २०७९, सोमबार १२:४९ मा प्रकाशित

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ ।

सर्वदलीय बैठकका लागि संसद भवन नयाँबानेश्वर पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् ।

पत्रकारसित उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?