Logo

निर्वाचन आचारसंहिता आजदेखि हट्याे

देश प्रदेश समाचार २६ मंसिर २०७९, सोमबार १६:३१ मा प्रकाशित

काठमाडाैं निर्वाचन आयाेग नेपालले गत मंसिर ४ गतेकाे प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने उद्देश्यले लागु गरेकाे निर्वाचन आचारसंहिता आजबाट हटेकाे छ ।

निर्वाचन आयाेग नेपालले एक सुचना जारी गरेदै आचारसंहिता हटेका जानकारी दिएकाे छ । २०७८ साल असाेज १२ गते देखि देशभर लागु गरेकाे थियाे ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?