Logo

झापा ३ मा राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन विजयी

देश प्रदेश समाचार ८ मंसिर २०७९, बिहीबार १६:११ मा प्रकाशित

भद्रपुर । झापाकाे क्षेत्र नं. ३ मा राप्रपाका राजेन्द्र लिङ्देनले  विजयी भएका छन् । लगातार  नेपाली काङ्ग्रेसका कृष्ण प्रसाद सिटौलासगँ मतान्तर बढाउदै गएका लिङ्देनले ४० हजार ६ सय ६२ मत ल्याएर विजयी भएका हुन् । नेपाली काङ्ग्रेसका  कृष्ण प्रसाद सिटाैलाले ३७  हजार ३ सय ७२ मत प्राप्त ल्याएर पराजित भएका छन्। आधिकारिक घाेषणा हुन बाकि छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?