भद्रपुर । झापाकाे क्षेत्र नं. ३ मा राप्रपाका राजेन्द्र लिङ्देनले लगातार नेपाली काङ्ग्रेसका कृष्ण प्रसाद सिटौलासगँ मतान्तर बढाउदै गएका छन् ।
७२ हजार ७ सय ३० मतगणना हुँदा राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले ३३ हजार ५ सय २१ मत प्राप्त गरेर अग्रता लिइरहेका छन् भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका कृष्ण प्रसाद सिटाैलाले २९ हजार ९ सय ३१ मत प्राप्त गर्दै पछ्याइ रहेका छन् ।

लोकप्रिय समाचार




