भद्रपुर । झापाकाे क्षेत्र नं. ३ मा राप्रपाका राजेन्द्र लिङ्देनले लगातार नेपाली काङ्ग्रेसका कृष्ण प्रसाद सिटौलासगँ मतान्तर बढाउदै गएका छन् ।
१७२२६ मत गणनामा २१९१ मतले अग्रता लिएका लिङ्दनले २०६६१ मत गणनामा १०३६५ मत प्राप्त गर्दै २५०१ मतले अग्रता लिएका थिए भने २४ हजार १ सय ९ मत गणनामा लिङ्देनले १२ हजार ३१ मत प्राप्त गरेका छन् भने सिटौलाले ९२६४ मत ल्याएका छन् ।

लोकप्रिय समाचार




