भद्रपुर । झापाकाे क्षेत्र नं. ३ मा राप्रपाका राजेन्द्र लिङ्देनले नेपाली काङ्ग्रेसका कृष्ण प्रसाद सिटौलालाई २१९१ मतले अग्रता लिएका छन् । अहिले सम्मकाे १७२२६ मत गणनामा लिङ्देनले ८७४४ र सिटौलाले ६५५३ मत ल्याएका छन् ।
लोकप्रिय समाचार