बिर्तामोड , चैत ४ । झापाको भएको छ । बिर्तामोड नगरपालिका–५ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु
श्रीमानको कुटाईबाट घाईते भएकी खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराटनगरस्थित नोवेल अस्पताल लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकी आफन्तले बिर्तामोड ५ स्थित माईती घर ल्याएकोमा उनको बिहिवार राति साढे १० बजे मृत्यु भएको हो ।

राउतलाई पक्राउ गरी घटना सम्वन्धमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी सन्तोष आचार्यले बताए ।
लोकप्रिय समाचार





