झापा । नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य झापा बिर्तामोड निवासी सुधिरकुमार शिवाकोटी केन्द्रीय सदस्यमा पराजित भएका छन् ।
झापाबाट खस आर्य कोटाबाट केशवकुमार बुढाथोकी , महिलाबाट सरिता प्रसाई , सुशिला ढकाल , उमा शिवाकोटी , महिन्द्रा सुब्बा , गोमा भट्टराईले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका थिए । उनीहरुको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।
त्यस्तै, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की पनि पराजित भएका छन् । उनले १६४४ मत पाए ।

लोकप्रिय समाचार




