Logo

बलत्कारीलाई फासी दे हत्या हिंसा मासी दे भन्दै मेचीनगरका युवा सडकमा

देश प्रदेश समाचार ३० असार २०७८, बुधबार २०:३० मा प्रकाशित

झापा । बलत्कारीलाई फासी दे हत्या हिंसा मासी दे भन्दै भ्वाइस अफ युथका युवाहरू सडक

मेचीनगरका युवाहरू भेलाभइ भ्वाइस अफ युथको ब्यानरमा बिरोध र्यालीको आयोजना गर्दै देशमा हत्या हिंसा बढेको भन्दै अपराधीलाई तत्कालै पक्राउ गरि कानुनी दण्ड सजाय दिन सरकारसँग माग गरेका छन् ।

धुलाबारी मोडमा मेचीनगर भरका युवाहरू भेला भएर शिरमा कालो पट्टी बाधेर विभिन्न नारा लेखिएको प्लेकार्ड सहित नाराबाजी गर्दै धुलाबारी मोड परिक्रमा गरेर सम्बन्धि निकायको ध्यानाकर्षण गराएका छन् ।

मा उत्रेका छन् ।महिलामाथि भइरहेका हिंसा, बलात्कार र हत्याका घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गर्दै आज मेचीनगरका युवाले जुलुस प्रदर्शन गरेका छन् ।

सन्तोष धमला, आशिष पौडेल, मञ्जु चिमरिया, संस्कृति रिजाल, अर्जुन गौतमलगायतले र्यालीको अगुवाई गरेका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?