Logo

मेची अस्पताल भद्रपुर फोहाेरी हेरौँ भिडीयोमा

देश प्रदेश समाचार ५ जेष्ठ २०७८, बुधबार १४:५० मा प्रकाशित

भद्रपुर । अस्पतालको चरम लापारबाहीका कारण उपचारार्थ कोरोना सङ्क्रमितहरुको स्वास्थ्य अवस्था झन जोखिममा परेको छ ।
मेची प्रादेशिक अस्पताल भद्रपुरको चरम लापरबाहीका कारण अस्पतालमा उपचारत कोरोना सङ्क्रमितहरुको स्वास्थ्य अवस्था झन जोखिमा परेको हो ।
कोरोना सङ्क्रमितहरुको उपचारको लागि अस्पताले वेड भएको निर्माणाधीन भवनलाईनै कोरोना सङ्क्रमितहरुको उपचार गर्ने गरेको छ ।
उपचारार्थ बिरामीहरुको अनुसार अस्पातालकोे अधिकांश आधारभुत संरचनाहरु उपयोग विहिन अबस्थामा रहेका छन् । फोहोरको थुप्रो जता त्यतै देखिन्छन भने शौचालय , खानेपानीका धाराहरु कामनै नलाग्ने अवस्थामा रहेका छन् ।

भिडियो हेरौ


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?