Logo

बुधबार ताेलामा ५ सयले बढ्याे सुन

देश प्रदेश समाचार ७ माघ २०७७, बुधबार १२:५० मा प्रकाशित

भद्रपुर बुधबार नेपाली बजारमा सुनकाे मुल्य ताेलामा ५ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारका लागि ९२ हजार ५०० रुपैयाँ तोकिएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?