Logo

चुनाव हुन्छ भन्नेमा स्वयंम ओलीलाई विश्वास छैन:प्रचण्ड

देश प्रदेश समाचार १४ पुष २०७७, मंगलवार २०:२५ मा प्रकाशित

काठमान्डाै । चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई विश्वास नभएकाे कुरा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन ।
कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ’ छाेड्नुस सपना देख्न भन्दै भई रहेकाे बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुने उनले बताए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?