भद्रपुर । झापामा आज ७२ जना राप्रपा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी उनिहरु राप्रपामा प्रवेश गरेको हुन ।
झापा सदरमुकाम भद्रपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराउनु भएको जिल्ला सह सचिव अभिषेक ढुङगानाले जानकारी दिनुभयो ।

पार्टी एकता पछि विभिन्न दल परित्याग गरेका र केही स्वतस्फूर्त रुपमा राप्रपा प्रवेश गरेका हुन् ।
लोकप्रिय समाचार




